गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा एक घाइते मोटरसाइकल दुर्घटनामा एक घाइते दीप संञ्चार असोज २२, २०७६ गते २१:०२ मा प्रकाशित दाङ असोज २२देउखुरीमा आज साझ रा ५ प १५१ न को मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । घाइते हुनेमा लमहीनगरपालिका वडा न ८ भौका निवासी बर्ष २२ का महेश चौधरी रहेका छन । देउखुरीको मौरिघाट देखि लमही तर्फ आउने क्रममा लमही नगरपालिका वडा न ५ अर्नवामा दुर्घटना भएको हो । तिब्रगतिमा रहेको उक्त मोटरसाइकल कुकुर सङ्ग टक्राउदा नियन्त्रण गुमाएर दुर्घटना भएको हो । घाइतेको अहिले लमही अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल