गृहपृष्ठ ∕ ग्लोबल ∕ बाग्लुङ सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्दै बाग्लुङ सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्दै शारदा भुजेल फागुन ८, २०७९ गते २२:३५ मा प्रकाशित दोहा-बाग्लुङ सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न भएको छ।समाजले नेपाली रक्तदाता संघ कतारको समन्वय बृहत रक्तदान कार्यक्रम आयोजना गर्न भएको हो।फेब्रुअरी २४ तारिक शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डाेनर सेन्टरमा कार्यक्रम आयोजना गरिएको हो।कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघसंस्थाहरू पत्रकारहरू,बुद्धिजीवी,समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ ।कार्यक्रम बिहान ८बजे देखि सुरु हुनेछ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने