गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै शारदा भुजेल फागुन ४, २०७९ गते ५:२९ मा प्रकाशित दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन।भोलि शुक्रबार हुने साँगेतिक प्रस्तुतिका लागि पासवान अहिले विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन ।द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी पासवानलाई आयोजक समितिका प्रतिनिधिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको कार्यक्रम संम्योजक सुलभ चंन्द ठकुरीले जानकारी दिएका छन।१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान, भोजपुरी गायक मनिस कुमार गोस्वामी, चर्चित आधुनिक गायक द्वय गोबिन्द गुरुङ र अमृत कुरुङ्बाङको प्रस्तुति रहने छ ।त्यस्तै कार्यक्रममा कलाकार द्वय जितेन्द्र पासवान र राजकुमार पासवान समेत प्रस्तुति रहने कार्यक्रमको सह आयोजक काठमाडौं म्यूजिकल ब्याण्ड रहेको ब्याण्डका व्यवस्थापक रोशन अर्यालले जानकारी दिएका छन ।क्लबका व्यवस्थापक अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?