गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै शारदा भुजेल फागुन ४, २०७९ गते ५:२९ मा प्रकाशित दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन।भोलि शुक्रबार हुने साँगेतिक प्रस्तुतिका लागि पासवान अहिले विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन ।द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी पासवानलाई आयोजक समितिका प्रतिनिधिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको कार्यक्रम संम्योजक सुलभ चंन्द ठकुरीले जानकारी दिएका छन।१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान, भोजपुरी गायक मनिस कुमार गोस्वामी, चर्चित आधुनिक गायक द्वय गोबिन्द गुरुङ र अमृत कुरुङ्बाङको प्रस्तुति रहने छ ।त्यस्तै कार्यक्रममा कलाकार द्वय जितेन्द्र पासवान र राजकुमार पासवान समेत प्रस्तुति रहने कार्यक्रमको सह आयोजक काठमाडौं म्यूजिकल ब्याण्ड रहेको ब्याण्डका व्यवस्थापक रोशन अर्यालले जानकारी दिएका छन ।क्लबका व्यवस्थापक अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने