गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विवाद हुदा दाङ्गमा एकको हत्या विवाद हुदा दाङ्गमा एकको हत्या दीप संञ्चार असोज २२, २०७६ गते १८:२५ मा प्रकाशित असोज २२ दाङ्गमदिरा सेवन पछि दाङ्गमा दुई जना बीच बिबाद हुदा एक जनाको हत्या भएको छ । घोराही उपमहानगर पालिका वडा नम्बर १५ सुस्मा रोड निवासी ३२ बर्षिय इन्द्र बहादुर रावतलाई घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तपुर निवासी राज कुमार केसीले बासको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिएका छन् । रावतको हत्या गरि फरार भएका केसीलाई प्रहरीले सोमबार साझ पक्राउ गरिसकेको छ । हत्या गरिएका रावतको शब् पोस्ट मार्टमका लागि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ