गृहपृष्ठ ∕ समाचार ∕ प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय दीप संञ्चार माघ ११, २०७९ गते २०:२१ मा प्रकाशित काठमाडौं । सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएको विषयको छानबिन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको एक मन्त्रीले जानकारी दिए । ‘उहाँले उठाएका विषयहरुबारे गृहले छानबिन गर्छ, छिट्टै रिपोर्ट आउँछ’, ती मन्त्री भन्छन् ।मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा उपचारका लागि लगेको थियो । तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो ।आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले पाएका हण्डर र भोगेका हैरानीबारे लेखेका थिए ।आचार्यको निधनपछि उनले उठाएका विषयबारे नागरिकस्तरमा व्यापक टिप्पणी भएको थियो । जसका कारण बुधबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा छानबिन गर्ने निर्णय लिएको हो ।क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप