गृहपृष्ठ ∕ समाचार ∕ दुई व्यक्ति मृत अवस्थामा फेला दुई व्यक्ति मृत अवस्थामा फेला दीप संञ्चार माघ ६, २०७९ गते ८:१४ मा प्रकाशित सिमरा उपमहानगरपालिका –१५ घर भई हाल टोखा नगरपालिका–८ ग्रिनल्याण्ड डेरागरी बस्ने २२ वर्षीय सुजन लोपचन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे अझै नखुलेको प्रहरीको भनाइ छ ।प्रहरी प्रधान कार्यालयका अनुसार सल्यान बागचौर नगरपालिका –२ तल्लो चिलढाले बस्ने ४७ वर्षीय अमरबहादुर डाँगी सोही ठाउँस्थित मरेला खहरे खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार, समाजट्याग : #मृत फेला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै