गृहपृष्ठ ∕ समाचार ∕ गैडाको आक्रमण बाट एकको ज्यान गयो गैडाको आक्रमण बाट एकको ज्यान गयो दीप संञ्चार असोज २०, २०७६ गते १०:३० मा प्रकाशित चितवन २० असोजगैंडाको आक्रमण बाट चितवनमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ गैडाले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उनी वनको पिकनिक स्पटमा नुहुरोको साग खोज्न गएको समयमा गैडाले आक्रमण गरेको स्थानीयले बताएका छन् । हाल उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल