गृहपृष्ठ ∕ खेलकुद ∕ आज रोनाल्डो र मेस्सीको टिम भिडदै आज रोनाल्डो र मेस्सीको टिम भिडदै शारदा भुजेल माघ ५, २०७९ गते १४:१२ मा प्रकाशित दोहा -साउदीको रियादमा आज पिएसजी र रियाद ११बीच मैत्रीपूर्ण खेल हुँदैछ।जस्मा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी आज हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।पिएसजी र रियाद ११को खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ ।आजको खेलमा पिएसजीका तर्फबाट मेस्सी, नेइमार र एमबाप्पे सहित थुप्रै ठूला नाममका खेलाडी खेल्नेछन्।रियादका तर्फबाट अल नासरका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डो पनि खेल्दैछन्।आज उनैले टिमको कप्तानी गर्नेछन।रोनाल्डो अल नासरमा अनुबन्ध भएपछि पहिलो खेल नै नखेली उनले आज मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ