गृहपृष्ठ ∕ खेलकुद ∕ आज रोनाल्डो र मेस्सीको टिम भिडदै आज रोनाल्डो र मेस्सीको टिम भिडदै शारदा भुजेल माघ ५, २०७९ गते १४:१२ मा प्रकाशित दोहा -साउदीको रियादमा आज पिएसजी र रियाद ११बीच मैत्रीपूर्ण खेल हुँदैछ।जस्मा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी आज हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।पिएसजी र रियाद ११को खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ ।आजको खेलमा पिएसजीका तर्फबाट मेस्सी, नेइमार र एमबाप्पे सहित थुप्रै ठूला नाममका खेलाडी खेल्नेछन्।रियादका तर्फबाट अल नासरका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डो पनि खेल्दैछन्।आज उनैले टिमको कप्तानी गर्नेछन।रोनाल्डो अल नासरमा अनुबन्ध भएपछि पहिलो खेल नै नखेली उनले आज मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट