गृहपृष्ठ ∕ खेलकुद ∕ मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा शारदा भुजेल माघ ४, २०७९ गते १५:३० मा प्रकाशित दोहा-विश्वकप च्याम्पियन लियोनल मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतार आएको छ ।विश्वकप च्याम्पियन मेस्सी सहित ब्राजिलका नेयमार,फ्रान्सका विश्वकप स्टार केलियन एम्बाप्पे सहितको पेरिस सेन्ट जर्मनको टिम कतार आएको हो।खेलाडीहरु कतार एयरवेजको विमानमा बुधबार बिहानै कतार आइपुगेका हुन् ।टोलीले खलिफा स्टेडियममा साँझ प्रशिक्षण गर्नेछ र कतारमा क्लबका साझेदारहरूसँग आयोजित एक्टिभेसनको श्रृंखलामा पनि भाग लिनेछ।टोली बिहीबार साउदी जानेछ ।टोलीले साउदीका शीर्ष क्लब अल–हिलाल र अल–नासरका अल–स्टार ११ विरुद्ध खेल्ल्दैछ।रियादको किंग फहद स्टेडियममा हुने खेलमा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन्।डिसेम्बर २०२० मा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएपछि उनीहरूबीच भिडन्त भएको छैन।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप