गृहपृष्ठ ∕ खेलकुद ∕ मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा शारदा भुजेल माघ ४, २०७९ गते १५:३० मा प्रकाशित दोहा-विश्वकप च्याम्पियन लियोनल मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतार आएको छ ।विश्वकप च्याम्पियन मेस्सी सहित ब्राजिलका नेयमार,फ्रान्सका विश्वकप स्टार केलियन एम्बाप्पे सहितको पेरिस सेन्ट जर्मनको टिम कतार आएको हो।खेलाडीहरु कतार एयरवेजको विमानमा बुधबार बिहानै कतार आइपुगेका हुन् ।टोलीले खलिफा स्टेडियममा साँझ प्रशिक्षण गर्नेछ र कतारमा क्लबका साझेदारहरूसँग आयोजित एक्टिभेसनको श्रृंखलामा पनि भाग लिनेछ।टोली बिहीबार साउदी जानेछ ।टोलीले साउदीका शीर्ष क्लब अल–हिलाल र अल–नासरका अल–स्टार ११ विरुद्ध खेल्ल्दैछ।रियादको किंग फहद स्टेडियममा हुने खेलमा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन्।डिसेम्बर २०२० मा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएपछि उनीहरूबीच भिडन्त भएको छैन।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै