गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै दीप संञ्चार पुस २८, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुने माध्या सकराटि कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आउने कलाकारहरू भिसाका कारण अन्तिम समयमा नआउने भएका छन ।नेपाल मगर संघ शाखा कतारको आयोजनामा हुने माध्या सकराटि साथै वनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने भनिएका कलाकारहरू गायक सुरेश लामा, कमेडिएन खड्ग बहादुर पुन,डान्सर अस्मिता मगर र लोकदोहोरी गायिका कल्पना मगर भिसाका कारण अन्तिम समयमा कतार नआउने भएका हुन् ।कतार सरकारले हाया बन्द नहुन्जेल भिजिट भिसा जारी नगर्ने नीति लिएका कारण कलाकार ल्याउन असमर्थ भएको नेपाल मगर संघ शाखा कतारका अध्यक्ष विवेक पुलामी मगरले जानकारी दिएका छन।अन्तिम समयमा कलाकार आउन नसकेपछि कतारमा रहेका दर्शक, श्रोता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति उनले माफीसमेत मागेका छन् ।कार्यक्रम सहानिया अलदोसरी गाडेनमा हुने भएकाले कतारमा रहेका सबै मगर दाजुभाइ तथा दिदीबहिनीहरलाई उपस्थित भई दिन पनि उनलेे अनुरोध गरेका छन।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै