गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै दीप संञ्चार पुस २८, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुने माध्या सकराटि कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आउने कलाकारहरू भिसाका कारण अन्तिम समयमा नआउने भएका छन ।नेपाल मगर संघ शाखा कतारको आयोजनामा हुने माध्या सकराटि साथै वनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने भनिएका कलाकारहरू गायक सुरेश लामा, कमेडिएन खड्ग बहादुर पुन,डान्सर अस्मिता मगर र लोकदोहोरी गायिका कल्पना मगर भिसाका कारण अन्तिम समयमा कतार नआउने भएका हुन् ।कतार सरकारले हाया बन्द नहुन्जेल भिजिट भिसा जारी नगर्ने नीति लिएका कारण कलाकार ल्याउन असमर्थ भएको नेपाल मगर संघ शाखा कतारका अध्यक्ष विवेक पुलामी मगरले जानकारी दिएका छन।अन्तिम समयमा कलाकार आउन नसकेपछि कतारमा रहेका दर्शक, श्रोता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति उनले माफीसमेत मागेका छन् ।कार्यक्रम सहानिया अलदोसरी गाडेनमा हुने भएकाले कतारमा रहेका सबै मगर दाजुभाइ तथा दिदीबहिनीहरलाई उपस्थित भई दिन पनि उनलेे अनुरोध गरेका छन।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट