Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयात्रु बस पल्टियो ११ घाइते

यात्रु बस पल्टियो ११ घाइते


प्रिया स्मृती गजमेर
दाङ असोज १९
काठमाडौँ देखि सुर्खेत जादै गरेको ना ७ ख ६८४१ नम्बरको यात्रु बस आज बिहान दाङ र बाकेको सिमानामा पर्ने शिव खोलामा पल्टिएको छ ।बस पल्टिदा ११ जना यात्रु घाइते भएका छन ।

बस दुर्घटना भएको स्थान राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रु मध्य केहिलाई बढी चोट लागेको छ । केही यात्रु सामन्य घाइते भएका छन,उनिहरुलाई उपचारका लागि नेपालगन्ज पठाईएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्तीले जानकारी दिएका छन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस