गृहपृष्ठ ∕ समाचार ∕ यात्रु बस पल्टियो ११ घाइते यात्रु बस पल्टियो ११ घाइते प्रिया स्मृती गजमेर असोज १९, २०७६ गते ९:३५ मा प्रकाशित प्रिया स्मृती गजमेरदाङ असोज १९काठमाडौँ देखि सुर्खेत जादै गरेको ना ७ ख ६८४१ नम्बरको यात्रु बस आज बिहान दाङ र बाकेको सिमानामा पर्ने शिव खोलामा पल्टिएको छ ।बस पल्टिदा ११ जना यात्रु घाइते भएका छन ।बस दुर्घटना भएको स्थान राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रु मध्य केहिलाई बढी चोट लागेको छ । केही यात्रु सामन्य घाइते भएका छन,उनिहरुलाई उपचारका लागि नेपालगन्ज पठाईएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्तीले जानकारी दिएका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल