गृहपृष्ठ ∕ समाचार ∕ सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी दीप संञ्चार पुस २१, २०७९ गते ८:४४ मा प्रकाशित सरकारको न्यूनतम् साझा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिने तयारी भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको अनौपचारिक बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमलाई बिहीबारसम्ममा अन्तिम रुप दिने समझदारी बनेको थियो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साझा कार्यक्रमको ड्राफ्टलाई बिहीबारसम्ममा अन्तिम रुप दिनेगरी बैठकमा सहमति जुटेको जानकारी दिए । जसअनुसार आज ड्राफ्टलाई अन्तिम रुप दिएर शुक्रबारसम्ममा न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न सकिने उनको भनाइ छ ।न्यूनतम् साझा कार्यक्रममा आम नागरिकसँग सरोकार राख्ने विषयलाई प्राथमिकता दिइने लामिछानेले बताए । यस्तै भ्रष्टाचार नियन्त्रण र नीतिगत कुराहरू पनि न्यूनतम् साझा कार्यक्रममा प्राथमिकताका साथ समेटिने उनको भनाइ छ । सत्ता गठबन्धनले एक साताअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम बनाउन समिति बनाएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने