गृहपृष्ठ ∕ समाचार ∕ हुस्सुका कारण बिमानस्थल नखुल्दा उडान प्रभावित हुस्सुका कारण बिमानस्थल नखुल्दा उडान प्रभावित दीप संञ्चार पुस १७, २०७९ गते ११:१३ मा प्रकाशित हुस्सुका कारण बिमानस्थल नखुल्दा त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलबाट हुने उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल खुले पनि तराई र अरु क्षेत्रका बिमानस्थल नखुलेका कारण उडान प्रभावित भएको छ ।बिमानस्थल नखुलेको कारण लुक्लाको सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जानकारी दिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चिसोले देशैभरको उडान ढिलो भएको छ । काठमाडौमाट हुने उडान धेरै गन्तव्यमा नहुँदा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड बढेको छ । बिहान १०ः१५ बजेसम्म पनि काठमाडौंबाट भद्रपुर, भरपुर र केही माउन्टेन फ्लाइट मात्रै भएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल