Techie IT
×
गृहपृष्ठसमाचारपछिल्लो २४ घन्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घन्टामा देशभरबाट ८५८ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१९ र एन्टिजेनबाट ५३९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ पुगेको छ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस