गृहपृष्ठ ∕ ग्लोबल ∕ काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने शारदा भुजेल पुस १३, २०७९ गते १६:५१ मा प्रकाशित दोहा-काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”कतारमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।नयाँ बर्ष २०२३ को अवसरमा शुभकामना आदान प्रदान सहित “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”ब्यान्डले साङ्गितिक कार्यक्रम गर्ने भएको हो ।आफ्नो दोस्रो प्रस्तुति अन्तरगत ब्यान्डले लाईभ म्युजिक धमाका कार्यक्रम गर्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिएका छन।कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अर्यालले बताए ।कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।क्युएन डान्सको दमदार प्रस्तुति,नेपाली महिला समाज कतारका बालकलाकारद्वारा स्वागत नृत्य तथा नेपाली संस्कृति झल्कने विभिन्न समुदायहरुका मौलिक नृत्य , लाइभ दोहोरी, मैथिली तथा भोजपुरी गित संगीत पनि कार्यक्रमको आकर्षकको रुपमा रहने छन।कार्यक्रम आउँदो जनवरी ६ तारिखका दिन कतार स्थित आइडियल ईन्डियन स्कुल अबुहमर को सभाहलमा हुनेछ ।क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने