गृहपृष्ठ ∕ ग्लोबल ∕ स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न शारदा भुजेल पुस ९, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-स्याङ्गजा सहयोग समाज कतारले रक्तदान कार्यकम्र सम्पन्न गरेको छ ।स्याङ्गजा सहयोग समाज कतारले नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा सप्पन्न कार्यक्रममा ५९ जनाले रतदान गरेका थिए । स्याङ्गजा सहयोग समाजको चाहाना विशुद सामाजिक सेवाको भावना भन्ने नाराका साथ कतारमा सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा कतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रतदान गरेर सुरु भएको कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अध्यक्ष प्रकाश परियारले अन्तिम रक्तदान गरेर कार्यक्रम सप्पन्न भएको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ