गृहपृष्ठ ∕ समाचार ∕ गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की दीप संञ्चार पुस ८, २०७९ गते १२:११ मा प्रकाशित युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमणको ३०० दिनपछि अमेरिकाको राजधानी वाशिङटनको भ्रमण गर्दा अपनाएको गोप्यता निकै रोमाञ्चक छ ।मंगलवार अबेर राति उनी गोप्य रूपमा ट्रेन चढेर पोल्यान्डतर्फ लागेका थिए ।त्यसको भोलिपल्ट बिहान उनी पोल्यान्डको दक्षिणमा रहेको शहर प्रजेमिसिल पुगे । त्यहाँ ट्रेन स्टेसनमा उनले युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ब्रिंकलाई भेटेको भिडियो फूटेज निजी टीभी च्यानल टीभीएनले प्रसारण गरेको थियो ।जेलेन्स्कीको भ्रमणको योजना धेरै दिनअघि बनाइएको थियो । उनको सुरक्षाका विषयमा चिन्ताका कारण योजनालाई गोप्य राखिएको थियो ।तर मंगलवार एक अमेरिकी न्युजलेटर पंचबाउल न्युजका पत्रकारले यस विषयमा ट्वीट गरेका थिए ।पोल्यान्डमा जेलेन्स्की अमेरिकी सरकारको विमान चढेका थिए । उक्त विमान बुधवार मध्याह्न वाशिङटन नजिक मेरील्यान्डमा रहेको जोइन्ट बेस एन्ड्रुजमा ओर्लेको थियो । क्याटेगोरी : समाचारट्याग : #जेलेन्स्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न