गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल शारदा भुजेल मंसीर ७, २०७९ गते १९:४७ मा प्रकाशित दोहा-नेपाली व्यवसायी संघ कतारले बैदेशिक रोजगार बोर्ड सँग बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल गरेको छ।नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल गएको एक प्रतिनिधिमण्डलले नेपाली व्यवसायी संघ कतार र बैदेशिक रोजगार बोर्ड बीच बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल तथा भेटघाट गरेको हो।प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भ्रमण गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एक नारायण अर्याल तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, डा. द्वारिका उप्रेतिसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको हो। त्यसैगरी आजै नेपाली व्यवसायी संघ कतारको सोही प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँग पनि भेटघाट गरेको छ ।उक्त अवसरमा संघका अध्यक्ष महेन्द्र चौलागाई, उपाध्यक्ष नरेन्द्र भाट तथा सचिव सुनील कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ