गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल नेपाली व्यवसायी संघ कतार र वैदेशिक रोजगार बोर्डबीच छलफल शारदा भुजेल मंसीर ७, २०७९ गते १९:४७ मा प्रकाशित दोहा-नेपाली व्यवसायी संघ कतारले बैदेशिक रोजगार बोर्ड सँग बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल गरेको छ।नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल गएको एक प्रतिनिधिमण्डलले नेपाली व्यवसायी संघ कतार र बैदेशिक रोजगार बोर्ड बीच बैदेशिक रोजगार लगायत विविध बिषयमा छलफल तथा भेटघाट गरेको हो।प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भ्रमण गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एक नारायण अर्याल तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, डा. द्वारिका उप्रेतिसँग शिष्टाचार भेटघाट सम्पन्न गरेको हो। त्यसैगरी आजै नेपाली व्यवसायी संघ कतारको सोही प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँग पनि भेटघाट गरेको छ ।उक्त अवसरमा संघका अध्यक्ष महेन्द्र चौलागाई, उपाध्यक्ष नरेन्द्र भाट तथा सचिव सुनील कुमार घिमिरे लगायतको उपस्थित रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट