गृहपृष्ठ ∕ समाचार ∕ असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:३४ मा प्रकाशित असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लिले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ ।धेरै कामदार पठाउने सूचीको दोश्रो स्थानमा रहेको एक्सेस पाट्नर्स प्रा.लिले ६ सय १२ जना पठाउन अन्तिम श्रम स्वीकृति निकालेको छ । तेस्रो स्थानमा रहेको पाल्ही ओभरसिज प्रा.लिले ५ सय ८६ जनाको श्रम स्वीकृति निकालेको छ ।सूचीको चौथो नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुक्टमेन्ट प्रा.लिले ५ सय ६७ जना, पाँचौ नम्बरमा रहेको मेरिडियन ओभरसिज प्रा.लिले ५ सय २६ जना, छैठौं स्थानमा रहेको मोन्टेज ओभरसिज प्रा.लिले ४ सय ५५ जना, सातौं स्थानमा रहेको नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ सय २९ जना, आठौं स्थानमा रहेको पारामाउण्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लिले ३ सय ८९ जना, नवौ स्थानमा रहेको रिभर ओभरसिज प्रा।लि।ले ३ सय ७६ जना र दशौं स्थानमा रहेको ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लिले ३ सय ७४ जनाको श्रम स्वीकृति निकालेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै