गृहपृष्ठ ∕ समाचार ∕ असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:३४ मा प्रकाशित असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लिले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ ।धेरै कामदार पठाउने सूचीको दोश्रो स्थानमा रहेको एक्सेस पाट्नर्स प्रा.लिले ६ सय १२ जना पठाउन अन्तिम श्रम स्वीकृति निकालेको छ । तेस्रो स्थानमा रहेको पाल्ही ओभरसिज प्रा.लिले ५ सय ८६ जनाको श्रम स्वीकृति निकालेको छ ।सूचीको चौथो नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुक्टमेन्ट प्रा.लिले ५ सय ६७ जना, पाँचौ नम्बरमा रहेको मेरिडियन ओभरसिज प्रा.लिले ५ सय २६ जना, छैठौं स्थानमा रहेको मोन्टेज ओभरसिज प्रा.लिले ४ सय ५५ जना, सातौं स्थानमा रहेको नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ सय २९ जना, आठौं स्थानमा रहेको पारामाउण्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लिले ३ सय ८९ जना, नवौ स्थानमा रहेको रिभर ओभरसिज प्रा।लि।ले ३ सय ७६ जना र दशौं स्थानमा रहेको ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लिले ३ सय ७४ जनाको श्रम स्वीकृति निकालेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु