गृहपृष्ठ ∕ खेलकुद ∕ दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गर्दै ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘(आवेदन लिंकसहित) दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गर्दै ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘(आवेदन लिंकसहित) दीप संञ्चार कात्तिक २३, २०७९ गते ८:४४ मा प्रकाशित ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘ समूहले आउदो शनिबार दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ।२०७९ कार्तिक २६ गते हुने प्रतियोगिता चन्द्रगिरी नगरपालिका १ दहचोकको इन्द्रस्थानमा हुने भएको हो । परिवर्तनका लागि दौड भन्ने नारालाई मूल मन्त्र बनाई उक्त प्रतियोगिताको आयोजना गरेको हो।नगरपालिकाको पर्यटन क्षेत्रको विकास र संरक्षणमा युवाको वर्गको भूमिका लाई मध्यनजर गर्दै प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगितामा मनोरञ्जनासँगै नगरपालिकाको पर्यटन क्षेत्रको प्रव्द्धनबारे पनि जानकारी गराइनेछ ।प्रतियोगितमा महिला र पुरुष दुवै सहभागी हुन पाउनेछन । ५,५ किलोमिटर लम्बाई रहेको म्यारथन प्रत्योगिता बिहान ८ बजेदेखि सुरु हुनेछ। दौड प्रतियोगितमा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई रु १५०००, दोस्रो हुनेलाई रु १०००० र तेस्रो हुनेलाई रु ५००० पुरस्कारको पनि व्यवस्था गरिएको छ। यस प्रतियोगितामा जो कोहिले पनि भाग लिन सकिने हुँदा अनलाइन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ। प्रतियोगितमा भाग लिनका लागि रु २५० रुपियाँ लाग्नेछ। ९८२३५८४९६८ नम्बरको ईसेवा खातामा भुक्तानी गरि https://docs.google.com/forms/d/1W5omiMyOYnZcDHXWi3LSRLdgVjQqsGL2FXbh6BC0ZRI/editलिंकमा दर्ता गर्न सकिने छ।अनलाइनमार्फत दर्ता गर्न असहज लागेमा यो नम्बर ९८२३५८४९६८/९८६१३८८१७६ मार्फत आफ्नो विवरण टिपाएर दर्ता गर्न सकिने छ । क्याटेगोरी : खेलकुद, समाचारट्याग : #म्याराथन दौड प्रतियोगिता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न