Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना

कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना


नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका(६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा आफू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।

गाडीमा सवार सबै जना सुरक्षित रहेका छन् । गुरूङ स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस