गृहपृष्ठ ∕ समाचार ∕ विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने दीप संञ्चार कात्तिक १, २०७९ गते ८:४१ मा प्रकाशित दोहा – कतारले आगामी नोभेम्बरमा आयोजना गर्ने फिफा विश्व २०२२ प्रतियोगिताको बाँकि भएका टिकटको बिक्रि आज बुधबारदेखि खुल्ने भएको छ ।प्रतियोगिता आयोजना हुन एक महिना अघि मंगलबार दोहामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथले अनलाइन मार्फत बिक्री नभएको बाँकि टिकटको काउन्टर सेल्स दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आज देखि खुल्ने बताएका छन् ।टिकट खरिद गरिसकेका दर्शकहरुको समस्या समाधान पनि सोहि सेन्टर बाट हुने स्मिथले बताए ।फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथटिकट खरिद गरेकाहरुले खेलको टिकट डाउनलोड गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने र रंगशाला भित्र प्रवेश गर्न टिकट संगै हय्या कार्ड दुबै आवश्यक पर्ने स्मिथले बताएका छन् ।तीस लाख बढी टिकट बिक्रिविश्वकप खेलको ३० लाख भन्दा बढी टिकट बिक्रि भैसकेको फिफाले जनाएको छ । फिफाको अनुसारअनुसार अझै २ लाख १० हजार टिकट बिक्रि हुन बाँकि छ ।टिकट खरिद गर्ने सबैभन्दा बढी कतारबाट रहेको छ । कतार संगै अमेरिका,साउदी अरेबिया , बेलायत, मेक्सिको, युएई, अर्जेन्टिना, फ्रान्स, ब्राजिल र जर्मनी क्रमश १० देशको सुचीमा छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #FIFA 2022, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै