गृहपृष्ठ ∕ समाचार ∕ विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने दीप संञ्चार कात्तिक १, २०७९ गते ८:४१ मा प्रकाशित दोहा – कतारले आगामी नोभेम्बरमा आयोजना गर्ने फिफा विश्व २०२२ प्रतियोगिताको बाँकि भएका टिकटको बिक्रि आज बुधबारदेखि खुल्ने भएको छ ।प्रतियोगिता आयोजना हुन एक महिना अघि मंगलबार दोहामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथले अनलाइन मार्फत बिक्री नभएको बाँकि टिकटको काउन्टर सेल्स दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आज देखि खुल्ने बताएका छन् ।टिकट खरिद गरिसकेका दर्शकहरुको समस्या समाधान पनि सोहि सेन्टर बाट हुने स्मिथले बताए ।फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथटिकट खरिद गरेकाहरुले खेलको टिकट डाउनलोड गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने र रंगशाला भित्र प्रवेश गर्न टिकट संगै हय्या कार्ड दुबै आवश्यक पर्ने स्मिथले बताएका छन् ।तीस लाख बढी टिकट बिक्रिविश्वकप खेलको ३० लाख भन्दा बढी टिकट बिक्रि भैसकेको फिफाले जनाएको छ । फिफाको अनुसारअनुसार अझै २ लाख १० हजार टिकट बिक्रि हुन बाँकि छ ।टिकट खरिद गर्ने सबैभन्दा बढी कतारबाट रहेको छ । कतार संगै अमेरिका,साउदी अरेबिया , बेलायत, मेक्सिको, युएई, अर्जेन्टिना, फ्रान्स, ब्राजिल र जर्मनी क्रमश १० देशको सुचीमा छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #FIFA 2022, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट