गृहपृष्ठ ∕ समाचार ∕ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा दीप संञ्चार असोज २३, २०७९ गते १८:१६ मा प्रकाशित प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन एमालेबाट समानुपातिक सांसद बन्ने भएका छन् । व्यवसायी भट्टचनलाई एमालेले समानुपातिकको बन्द सूचीमा राखेको छ र उनी जनजाति तर्फको पहिलो नम्बरमा रहेका छन् ।काँग्रेस पृष्ठभूमिका भट्टचनले काँग्रेसबाटै सांसद बन्ने आश गरेका थिए । तर काँग्रेसले जनजाति तर्फको तेश्रो नम्बरमा मात्रै नाम राखेपछि उनी रुष्ट बनेका थिए ।एमालेले उनलाई जनजाति तर्फको पहिलो नम्बरमा सिफारिस गरेपछि उनी सांसद बन्ने पक्का भएको हो । उनलाई एमाले प्रवेश गराउन प्रभु बैंकका सिईओ अशोक शेरचनको बिशेष भूमिका रहेको बताइन्छ ।बाग्लुङका भट्टचनलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छ । उनले जिल्लाबाट प्रत्यक्ष निर्वाचन लड्न पनि तयार रहेको र समानुपातिक सूचीमा राख्दा सांसद हुने सुनिश्चिता खोजेका थिए । काँग्रेसले सांसद बनाउने गरि समानुपातिक सूचिमा नराखेपछि उनले एमाले रोजेको बताइन्छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #देवीप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्तीसन्दीपमाथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्