गृहपृष्ठ ∕ समाचार ∕ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा दीप संञ्चार असोज २३, २०७९ गते १८:१६ मा प्रकाशित प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन एमालेबाट समानुपातिक सांसद बन्ने भएका छन् । व्यवसायी भट्टचनलाई एमालेले समानुपातिकको बन्द सूचीमा राखेको छ र उनी जनजाति तर्फको पहिलो नम्बरमा रहेका छन् ।काँग्रेस पृष्ठभूमिका भट्टचनले काँग्रेसबाटै सांसद बन्ने आश गरेका थिए । तर काँग्रेसले जनजाति तर्फको तेश्रो नम्बरमा मात्रै नाम राखेपछि उनी रुष्ट बनेका थिए ।एमालेले उनलाई जनजाति तर्फको पहिलो नम्बरमा सिफारिस गरेपछि उनी सांसद बन्ने पक्का भएको हो । उनलाई एमाले प्रवेश गराउन प्रभु बैंकका सिईओ अशोक शेरचनको बिशेष भूमिका रहेको बताइन्छ ।बाग्लुङका भट्टचनलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छ । उनले जिल्लाबाट प्रत्यक्ष निर्वाचन लड्न पनि तयार रहेको र समानुपातिक सूचीमा राख्दा सांसद हुने सुनिश्चिता खोजेका थिए । काँग्रेसले सांसद बनाउने गरि समानुपातिक सूचिमा नराखेपछि उनले एमाले रोजेको बताइन्छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #देवीप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट