गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ। सन्तोष खड्का सौल/ दक्षिण कोरिया । भदौ २२, २०७९ गते ६:३७ मा प्रकाशित फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ।कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड नृत्य र DJ को प्रस्तुति रहने छ। उक्त कार्यक्रममा कोरियाकाप्रख्यात कलाकार पुजा ,प्रितिको बेजोड प्रस्तुति रहनुको साथै जेजुबाट आएका कलाकारहरुको समेत प्रस्तुति रहने हुनाले कार्यक्रममाब्यापक रमाईलो हुने आयोजकले बताएको छ। कार्यक्रम लोकल ब्यान्डको प्रस्तुति र र्यापरहरुको नेपाली र्यापले अझ रोमान्चक हुनेआशा गरिएको छ। कार्यक्रमको मुल उद्धेश्य फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरुसंगकोभेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने फिटनेस नेपालको मुल उद्देश्य रहेको र कोरियामा रहेकासम्पुर्ण नेपाली दीजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रममा भब्य र सभ्य बनाइदिनको लागी फिटनेस नेपाल कासंयोजक अन्जन थापा मगरले कामदार दैनिक मार्फत हार्दिक अनुरोध गरेका छन्।सम्पर्कःNEEVAN 010-6386-1907ANJAN010- 8268-9574ANANTA 010- 2805-7550स्थान:-SUWON STATION , 갓매산로 91, 타워 콜라택कार्यक्रम हल जाने तरिकाः सुवनको गेट नम्वर १२ बाट निस्केर ठमेल रेस्टुरेन्ट भएको बाटोबाट भित्र छिर्नेसमयः बेलुकी ९ बजेबाट शुरुक्याटेगोरी : समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै