Techie IT
×
गृहपृष्ठसमाचारयी हुन् चोलेन्द्रशमशेर राणाविरूद्धका प्रमाण

यी हुन् चोलेन्द्रशमशेर राणाविरूद्धका प्रमाण


नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका प्रमाण प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिलाई बुझाएको छ ।

आइतबार एसोसिएसनले महाअभियोग पुष्टि गर्न आवश्यक कागजात विवरण तथा प्रमाण समितिलाई बुझाएको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर राणा

तपाईको प्रतिक्रिया दिनुहोस