गृहपृष्ठ ∕ समाचार ∕ बालेनको कदमको स्वागत बालेनको कदमको स्वागत दीप संञ्चार भदौ १०, २०७९ गते १३:३५ मा प्रकाशित सामाजिक सञ्जालमा धेरैले महानगरको अभियानको स्वागत गरेका छन्। यद्यपि कतिपयले महानगर र मेयर शाहको आलोचना पनि गरेका छन्।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्।उनले बालेन्द्र शाहले बिहीवार बानेश्वरस्थित एउटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा नक्सा देखाउँदै गरेको तस्बिर राख्दै त्यस्तो प्रशंसा गरेका हुन्।Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ— Baburam Bhattarai (@brb1954) August 25, 2022विवेकशील साझा पार्टीका पूर्व प्रवक्ता शरदराज पाठकले पनि ट्वीट गर्दै महानगरको कदमको स्वागत गरेका छन्।मेयर बालेन जीको आँट र अठोट सह्रानीय छ। देशको राजधानीसमेत रहेको महानगरमा यत्तिको हिम्मतिलो मेयर चाहिएको थियो।जनप्रतिनिधिले आक्रोशमाथिको एक तहको नियन्त्रण राख्नु चाहिँ स्वयम् उहाँकै लागि हितकर हुन्छ। बोलि र हाउभाउमा अस्वभाविक आक्रोश नदेखाएको भए राम्रै हुनेथियो।— Sharad Raj Pathak (@SharadRPathak) August 25, 2022पूर्व अर्थसचिव रामेश्वर खनालले ‘कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै गएकामा काठमाण्डूका मेयरले त्यसलाई भत्काउन थालेको’ भनेका छन्।कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै थियो। काठमाडौँका मेयर यो मूल्य भत्काउने अभियानमा छन्!— Rameshore Khanal (@rameshore) August 25, 2022बिबिसीक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप