गृहपृष्ठ ∕ समाचार ∕ थुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी थुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी दीप संञ्चार साउन १४, २०७९ गते १८:५२ मा प्रकाशित अमेरिका र रुसका कारागारमा हिरासत र थुनामा राखिएका कैदीहरुलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी भएको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेको बताए ।ब्लिन्केनले हिरासतमा रहेका अमेरिकीहरू ब्रिटनी ग्रिनर र पल व्हेलनलाई रिहा गर्न अमेरिकाले राखेको “महत्वपूर्ण प्रस्ताव” स्वीकार गर्न उनले लाभरोभलाई दबाब दिएको बताए।यो युद्ध सुरु भएयता दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो ।ब्लिन्केनले यसलाई “एक स्पष्ट र प्रत्यक्ष कुराकानी” भएको बताए ।“मैले क्रेमलिनलाई पल व्हेलन र ब्रिटनी ग्रिनरको रिहाइको लागि राखेको ठोस प्रस्तावलाई स्वीकार गर्न दबाब दिएँ,” उनले भने।युक्रेनको भागहरू गाभ्ने रुसको योजनामा ब्लिन्केनले लाभरोभलाई ती कुराहरु कहिल्यै स्वीकार नगरिने बताए । उन्ले सॅसारले विलयलाई मान्यता नदिने बताए ।रुसी विदेश मन्त्रालयले कैदी आदान प्रदान गर्ने बिषयमा यो कुराकानीको पुष्टि गर्दै यो अमेरिकाले सुरु गरेको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप