गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु दीप संञ्चार साउन १४, २०७९ गते १८:२४ मा प्रकाशित नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ स्वाब परीक्षण गर्दा ४३८ जनामा कोरोना पुष्टि भएको हो । आज एक हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जनामा र एक हजार ९२० जनाको एन्टिजन परीक्षण गर्दा १४६ जनामा कोरोना देखिएको हो ।यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको छ।कोरोनाबाट २७७ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेको छक्याटेगोरी : समाचारट्याग : #breaking, #corona, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ