गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता दीप संञ्चार साउन ११, २०७९ गते ११:३१ मा प्रकाशित प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पान)का पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको खतिवडाले जानकारी दिए।भेटका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्यून पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिनेजस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले जानकारी गराएका छन्।प्रधानमन्त्री देउवासँग भेट्न अध्यक्ष खतिवडासँगै पानकी वरिष्ठ उपाध्यक्ष माल्भिका सुब्बा, महासचिव जिपी तिमल्सिना, कोषाध्यक्ष निर्णय श्रेष्ठ,ि सदस्य खुश्बु प्रधानलगायत सहभागी थिए।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप