गृहपृष्ठ ∕ समाचार ∕ कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु दीप संञ्चार साउन ९, २०७९ गते १९:०६ मा प्रकाशित मेरिल्याण्डको कोलम्बियामा सवारी साधन दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।हावर्ड काउन्टी प्रहरीले गत आइतबार बिहान २ बजे ब्रोकन ल्यान्ड पार्कवेमा टोयोटा कोरोला चलाउँदै गर्दा क्र्याडलरक मार्गको दक्षिणतिर दुर्घटना भएको बताएका छन् ।बालिकालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।एक ३६ बर्षिय पुरुषलाई गम्भीर चोटपटक लागेको कारण मेरील्याण्ड बिश्वबिद्यालयको आघात (ट्रमा) केन्द्रमा लगिएको छ ।दुर्घटना भए पछि दुवै तिरको सडक करिब चार घण्टाको लागि बन्द गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप