गृहपृष्ठ ∕ खेलकुद ∕ कतारमा नेपाली टिमविच फुटबल प्रतियोगिता हुने कतारमा नेपाली टिमविच फुटबल प्रतियोगिता हुने दीप संञ्चार असार २२, २०७९ गते २२:२६ मा प्रकाशित दोहा – कतारमा नेपाली समुदाय बीच खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।मुस्लिम हरुको महान पर्व बकर–इद (इद–उल–अधा)को शुव अवसरमा आउँदो शुक्रबार जुलाई ७ देखी कतारमा दोस्रो यूवाईएफसी नकआउट नाइन–अ–साइड प्रतियोगिता हुने भएको हो।कतारको बरवा अल बराह, सनैया ५२ मा हुने प्रतियोगितामा नेपाली भेट्रान टिम कतार र युनाईटेड युथ एफसी कतारको भेट्रान टिम बिच उदघाटन खेल रहेको छ ।प्रतियोगिताको विजेताले १८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।टोलीको दर्ता शुल्क २५१ रियाल + ५० रियाल तोकिएको छ ।बिदाको समयमा कतारमा रहेका नेपालीहरुलाई खेलकुद मार्फत मनोरञ्जन तथा स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड युथ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।क्याटेगोरी : खेलकुद, ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप