Techie IT
×
गृहपृष्ठसमाचारसरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य


सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेसँगै डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थको मूल्य

तपाईको प्रतिक्रिया दिनुहोस