गृहपृष्ठ ∕ समाचार ∕ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ दीप संञ्चार असार ७, २०७९ गते ८:४१ मा प्रकाशित अपराध अनुसन्धान विभाग कतारले विभिन्न चोरीमा समलग्न एक जनालाई पक्राउ गरेको छ ।विभागले विभिन्न घरमा चोरी गरी पैसा, अन्य बहुमूल्य सामान, फोन, इलेक्ट्रोनिक उपकरण चोरी गर्ने एक एसियाली देशका एक व्यक्तिलाई पक्राउ गरेको हो ।मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा आरोपित व्यक्ति र बरामद सामानहरू प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको जनाएको छ। मन्त्रालयले जनतालाई घरको सुरक्षा सुनिश्चित गर्न र घरमा सुरक्षा निगरानी क्यामेरा जडान गर्न आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #कतार, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप