गृहपृष्ठ ∕ समाचार ∕ डिसीमा भएको एक सांगीतिक समारोहमा गोली चल्दा १५ वर्षीय बालकको मृत्यु, १ प्रहरी र २ वयस्क घाइते डिसीमा भएको एक सांगीतिक समारोहमा गोली चल्दा १५ वर्षीय बालकको मृत्यु, १ प्रहरी र २ वयस्क घाइते दीप संञ्चार असार ६, २०७९ गते १८:४७ मा प्रकाशित वाशिङटन डिसी नजिकै भएको एक सांगीतिक कार्यक्रम गोली चल्दा १५ वर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै उक्त कार्यक्रममा प्रहरी अधिकारी र २ वयस्क घाइते भएका डिसी प्रहरीले विभागले जनाएको छ ।वासिङ्टन डिसीमा गत आइतवार साँझ अनुमति नलिई संचालन भएको किशोर सहित कूल ३ जना घाइते भएका छन्उक्त गोलाबारी अघि डिसी मै दुईवटा घटनाहरू भएका थिए भने सांगीतिक कार्यक्रम हेर्न संगीत सुन्न सयौं मानिसहरू भेला भएका थिए ।अधिकारीहरूले खबर पाए पछि त्यहाँ पुगेर कार्यक्रम बन्द गरेका थिए । घटना भए पछि मानिस तितर बितर भएका थिए भनि सिएनएनले समाचार लेखेको छ ।भीड तितरबितर हुँदा धेरै व्यक्तिको खुट्टामा चोट लागेको थियो । प्रहरीहरुले एक व्यक्तिबाट एक अवैध बन्दुक बरामद गरेका छन् ।घटनास्थलमा धेरै हतियारहरू फेला परेका थिए । प्रहरी अधिकारी र दुई नागरिकलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरी प्रमुखले बताए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप