गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह दीप संञ्चार असार ६, २०७९ गते १८:३८ मा प्रकाशित लमही नगरपालिका वडा नम्बर ४ चैलाही निवासी २२ वर्षिय दिनेश चौधरीले आफ्नो जीवन बचाई दिन सबैसंग अपिल गरेका छन ।दिनेशका दुबै मृगौला फेल भएका छन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको दिनेशकी आमा केवली चौधरीको भनाई छ ।गएको माघ महिना देखि दिनेश बिरामी भएक थिए । लमही स्थित एक मेडिकलमा चेकजाँच गराए पछि उनको मृगौलामा खराबी भएको थाह भएको थियो । आमा केवलीका अनुशार ऋण सापट कारेर छोराको उपचार गराउन बुटवल गएका थिए, त्यहाँ पनि डाक्टरले दिनेशका दुबै मृगौला फेल भएको जानकारी दिए ।करिब पाँच दिनको बुटवल बसाई पछि फेरि घर फर्किए । लमही नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुबास न्यौपानेको पहलमा अहिले लमही रातो डाडामा रहेको डायलासिस सेन्टर लमहीमा निशुल्क डायलासिस गराई रहेका छन ।सामान्य घर परिवारका दिनेश एक्लो छोरा हुन । एक श्रीमती, बुवा आमा, दुई दिदिबहिनी छन । बुवा कुष्ठरोगी हुन भने आमाको हात भाँचिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप