गृहपृष्ठ ∕ समाचार ∕ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ दीप संञ्चार असार ५, २०७९ गते १७:५५ मा प्रकाशित कोटेश्वरस्थित गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठले आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्। श्रेष्ठले काठमाडौं -२ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।काठमाडौं-२ पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । नेपाल काठमाडौंबाहेक गृहजिल्ला रौतहटबाट पनि चुनाव लड्दैं आएका छन् । यसपटक उनी गृहजिल्ला छाडेर काठमाडौं-२ बाटै चुनाव लडेमा नेपालसँग श्रेष्ठको प्रतिस्पर्धा हुने निश्चित छ।सर्लाही स्थायी घर भएका श्रेष्ठ हाल काठमाडौं कोटेश्वरमा बस्दैं आएका छन् ।‘ प्रतिनिधि सभा सदस्यमा जहाँबाट पनि लड्न पाइने भएकाले काठमाडौं -२ रोजेको उनले बताए ।’ उनले समाज रुपान्तरणका लागि युवापुस्ताको भूमिका आवश्यक स्वास्थ्य क्षेत्रको उल्लेख्य सुधार गर्नुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको समेत उल्लेख गरे ।कमर्समा स्नातक गरेका श्रेष्ठले मेडिकल सेक्टरमा काम गरेको झण्डै १२ वर्षको अनुभव लिएका छन् । उनले सर्वांग, मेगा, गणेशमान, करुणा र समिट हस्पिटलमा काम गरिसकेका छन् । श्रेष्ठ कोभिड-१९ का बेला फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा सक्रिय रहेका थिए ।विश्व महामारी कोभिड- १९ को समयमा नेपालमा नेपाल र नेपाली नागरिक माहामारीबाट आक्रान्त भएको बेला स्वास्थ्यकर्मी डर र त्रासले आतंकित हुँदा निजी अस्पतालहरु कोरोनाको त्रासले अस्पतालको ढोका बन्द गरेको समयमा श्रेष्ठले आफ्नो जीवनको प्रवाह नगरी कोरोना संक्रमित बिरामीको उपचार मा २४ सै घण्टा स्वास्थ्यकर्मीसंग रहेर बिरामीको हेरचाह र हौसला दिने काम गरेका थिए।नेपाल सरकारलाई निजी अस्पतालबाट ठुलो यागदान पुर्याएका श्रेष्ठले स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालमा हुने लुटतन्त्र र राजनैतिक अस्थिरतालाई मध्यनजर गर्दै उम्मेदवार घोषणा गर्ने बताए।क्याटेगोरी : समाचारट्याग : #भुवन श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न