गृहपृष्ठ ∕ समाचार ∕ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठ दीप संञ्चार असार ५, २०७९ गते १७:५५ मा प्रकाशित कोटेश्वरस्थित गौतम बुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठले आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्। श्रेष्ठले काठमाडौं -२ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।काठमाडौं-२ पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । नेपाल काठमाडौंबाहेक गृहजिल्ला रौतहटबाट पनि चुनाव लड्दैं आएका छन् । यसपटक उनी गृहजिल्ला छाडेर काठमाडौं-२ बाटै चुनाव लडेमा नेपालसँग श्रेष्ठको प्रतिस्पर्धा हुने निश्चित छ।सर्लाही स्थायी घर भएका श्रेष्ठ हाल काठमाडौं कोटेश्वरमा बस्दैं आएका छन् ।‘ प्रतिनिधि सभा सदस्यमा जहाँबाट पनि लड्न पाइने भएकाले काठमाडौं -२ रोजेको उनले बताए ।’ उनले समाज रुपान्तरणका लागि युवापुस्ताको भूमिका आवश्यक स्वास्थ्य क्षेत्रको उल्लेख्य सुधार गर्नुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको समेत उल्लेख गरे ।कमर्समा स्नातक गरेका श्रेष्ठले मेडिकल सेक्टरमा काम गरेको झण्डै १२ वर्षको अनुभव लिएका छन् । उनले सर्वांग, मेगा, गणेशमान, करुणा र समिट हस्पिटलमा काम गरिसकेका छन् । श्रेष्ठ कोभिड-१९ का बेला फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा सक्रिय रहेका थिए ।विश्व महामारी कोभिड- १९ को समयमा नेपालमा नेपाल र नेपाली नागरिक माहामारीबाट आक्रान्त भएको बेला स्वास्थ्यकर्मी डर र त्रासले आतंकित हुँदा निजी अस्पतालहरु कोरोनाको त्रासले अस्पतालको ढोका बन्द गरेको समयमा श्रेष्ठले आफ्नो जीवनको प्रवाह नगरी कोरोना संक्रमित बिरामीको उपचार मा २४ सै घण्टा स्वास्थ्यकर्मीसंग रहेर बिरामीको हेरचाह र हौसला दिने काम गरेका थिए।नेपाल सरकारलाई निजी अस्पतालबाट ठुलो यागदान पुर्याएका श्रेष्ठले स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालमा हुने लुटतन्त्र र राजनैतिक अस्थिरतालाई मध्यनजर गर्दै उम्मेदवार घोषणा गर्ने बताए।क्याटेगोरी : समाचारट्याग : #भुवन श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै