गृहपृष्ठ ∕ समाचार ∕ जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ चयन जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ चयन दीप संञ्चार असार ४, २०७९ गते २२:०६ मा प्रकाशित जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ अध्यक्ष भएका छन् ।लामो समय देखि जापानमा अन्तरास्ट्रिय अधिबक्ताको रुपमा काम गर्दै आउनु भएको डा.बलराम श्रेष्ठ जापान स्थित जापान नेपाल चेम्बर अफ कमर्स को अध्यक्ष मा चयन भएका हुन् ।नेपाल र जापान दुई देश बिचको आर्थिक अवस्था व्यापार ब्यबसाय लाइ बिकाश गर्दै बढी भन्दा बढी जापानिज र जापानिज कम्पनी हरुलाई नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरु लाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उदेस्य को साथ बिगत १२ बर्ष देखि ड़ा।बलराम श्रेष्ठ को अग्रसरता मा जापानमा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनि को सहभागिता मा जापानमा स्थापना भएको थियो र जपान र नेपाल को आर्थिक उन्नति लाई गतिसिल बनाउन को लागि स्थापना भएको जापान नेपाल चेम्बर अफ कमर्स ले जापान र नेपालको चौतर्फी सम्बन्ध लाई प्रगाड बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ ❘क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप