गृहपृष्ठ ∕ समाचार ∕ श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु श्री सल्हेश एकता मञ्च कतारद्वारा ब्लड क्यान्सर पीडित महरा बचाउ अभियान सुरु दीप संञ्चार असार ४, २०७९ गते २१:०३ मा प्रकाशित रामएकवाल राम दोहा जुन १७- श्री सल्हेश एकता मञ्च कतारद्वारा गत शुक्रबार देखि एक अभियान सुरु गरेका छन।सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो बैठकमा धनुषा जिल्ला सबैला नगरपालिका -१२ घर भएको ब्लड क्यान्सर पीडित महरालाई बचाउनको निम्ति मञ्च कतारद्वारा यो अभियान संचालन गरेको मञ्चका अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिनु भयो।काठमाडौ स्थित महाराजगन्जमा शिक्षण अस्पतालमा भर्ना भएका ब्लड क्यान्सर पीडित महराले आफ्नो ज्यान बचाई दिन सबै सङ्ग सहयोगको अपिल गरेका थिए।आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि महराले ज्यान जोगाउन सहयोग माङ्गेपछी मञ्च कतारले यस्तो अभियान संचालन गरेको अध्यक्ष पासवानले बताए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप