Techie IT
×
गृहपृष्ठसमाचारअंश मुद्दाको विषयमा झगडा हुँदा अदालतमा गोली चल्यो

अंश मुद्दाको विषयमा झगडा हुँदा अदालतमा गोली चल्यो


नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय​ हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

उनले एक राउण्ड गोली चलाएको एक राउण्ड घोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताए । दिउँसो ३ गोली चलाएर उनी फरार रहेको प्रहरीले जनाएको छ ।

घटना अदालत भन्दा ५ सय मिटर ढाट भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #गोली

तपाईको प्रतिक्रिया दिनुहोस