गृहपृष्ठ ∕ समाचार ∕ कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने दीप संञ्चार जेठ १२, २०७९ गते २०:४३ मा प्रकाशित कतारमा जून १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि अपराह्न ३:३० बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले बताएको छ ।मन्त्रालयले २०१७ को निर्णय नं १६ लाई परिमार्जित गर्दै सो अवधिभर बाहिरी काम बन्द गर्नुपर्ने बताएको छ ।नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छक्याटेगोरी : समाचारट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ