Techie IT
×
गृहपृष्ठसमाचारभरतपुर मेयरकी उम्मेदवार रेणुले गरिन् मतदान

भरतपुर मेयरकी उम्मेदवार रेणुले गरिन् मतदान


चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् ।

दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही स्थानबाट मतदान गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #रेनु दाहाल

तपाईको प्रतिक्रिया दिनुहोस