गृहपृष्ठ ∕ समाचार ∕ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ दीप संञ्चार वैशाख १७, २०७९ गते ६:१८ मा प्रकाशित आमा आहा मनबाटै आनन्द आउने शब्दम बयान गर्नै सक्दिन म शब्दमा भर्नै सक्दिनमानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै छैन होला ।तिमी छौ र पो मेरो अस्तित्व छ अनि म छु, छोरी भएर बाच्न सिकाएको पाठ छ कति प्यारो छ यो आमा…शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् या नराम्रो सपनाबाट बिउँझिदा घरी घरी तिमीलाई नै पहिला सम्झिन्छु आमा ।भौतिक शरीर तिमीबाटा अलिक टाढा छ तर पनि यो मन खै किन तिम्रै काखमा पोल्टोमा लुटुपुटीन खोजिरहन्छ । तिमीसँगै भएर बात गरिरहन खोज्छ। अथाह प्रेमकी धनी मेरी आमा सधै तिम्रो माया र आशिर्वादको वर्षादमा भिज्न पाइरहुँ। क्याटेगोरी : समाचारट्याग : #breaking, #आमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप